अाज मिति २०७५।०३।२९ गतेका दिन माछापुच्छ्रे स्कुलमा साहित्यक क्लवद्वार अायाेजित २०५ अाैँ भानुजयती कार्यक्रम मनाइयाे। यस कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका विध्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । जसमा विध्यार्थीहरुले टाेटक छन्द, मन्दक्रान्त छन्द, उपजाति छन्द, पञ्चचामर छन्द र सवाइ छन्दका कविता वाचन गरेका थिए । त्यसपछि बालकृष्ण समद्वार लिखत ध्रुव नाटक पनि प्रदर्शन गरिएकाे थियाे। यस कार्यक्रममा सबै सहभागीहरु साहित्यिक क्लवका सदस्यहरु रहेका थिए ।